१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पाए कामु गभर्नरको जिम्मेवारी

४ चैत, काठमाडाैँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पाए कामु गभर्नरको जिम्मेवारी पाएका छन । सरकारले शिवाकोटीलाई बुधबारबाट लागू हुने गरी कामु गभर्नरको जिम्मेवारी सम्हाल्ने गरी सरकारले जिम्मेवारी दिएको हो ।

सामान्यतः बहालवाल गभर्नरको कार्यकाल एक महिना बाँकी छँदै नयाँ गभर्नर नियुक्त गरिसक्नुपर्ने व्यवस्था गरेको भएपनि यस पटक प्राविधिक कारणले समयमै गभर्नरको नियुक्ति हुन सकेन । चिरञ्जीवी नेपाल कार्यकाल पूरा गरेर मंगबारबाट बिदा भएका छन ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलवार २३:१६