३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

नेपालका लागि नवनियुक्त भारतीय राजदूत क्‍वात्रा आज आउँदै

१८ फागुन, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा कार्यभार सम्हाल्न आज (आइतबार) नेपाल आउँदै छन् । यसअघि फ्रान्सका राजदूत रहेका क्वात्रालाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजदूतमा नियुक्त गरेका हुन् ।

यसअघिका राजदूत मन्जिभसिंह पुरी भने आफ्नो कार्यकाल पूरा गरी भारत फिर्ता गइसकेका छन् ।

प्रकाशित मिति : March 1, 2020 at 9:02 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/