एआईजीमा तीन जनाको नाम सिफारिस
१६ फागुन, काठमाडौं । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा तीन जनाको नाम सिफारिस भएको छ ।
गृह मन्त्रालयमा बिहीबार बसेको बढुवा समितिको बैठकले तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पालको नाम सिफारिस गरेको गृह प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।

प्रकाशित मिति : February 28, 2020 at 6:29 am







