१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

राष्ट्रियसभा बैठकमा कांग्रेसको अबरोध, सञ्चारमन्त्री बाँस्कोटाको राजिनामा माग

८ फागुन, काठमाडाैँ । नेपाली कांग्रेसले विजय गच्छदारको भ्रष्टाचारको बचाउनमा संसद अबरूद्ध गरेको कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गर्दै राष्ट्रियसभा बैठकमा अबरोध सिर्जना गरेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस कम्पनीको नेपाली दलालसँगको संवादमा सञ्चारमन्त्री बाँस्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएपछि कांग्रेसले विज्ञप्ति नै प्रकाशन गरी बाँस्कोटालाइ बर्खास्त गर्न माग गरेको छ । कांग्रेसले प्रतिनिधिसभाको बैठक पनि अबरूद्ध गर्ने जनाएको छ ।

प्रकाशित मिति : 13:53