८ असार २०८३, सोमबार | Mon Jun 22 2026

१ लाख घुससहित इञ्जिनीयर सुरेशराज भट्ट रङ्गेहात पक्राउ

७ फागुन, बैतडी । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पाटनका निमित्त कार्यालय प्रमुख इञ्जिनीयर सुरेशराज भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख घुससहित पक्राउ गरेको छ ।

प्रतिकात्मक तस्बिर ।

निजी इञ्जिनीयर चमेलिया नदी नियन्त्रण तथा आयोजना उपभोक्ता समितिबाट घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : February 19, 2020 at 5:49 pm