१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

सरकारको दुई वर्ष : उत्साह धेरै, उपलब्धि सुस्त

३ फागुन, काठमाडौं ३ फागुन २०७४ मा गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारले दुई वर्ष पूरा गरेको छ । ओली सरकारको विगत दुई वर्षलाई फर्केर हेर्दा उत्साह धेरै देखिए पनि उपलब्धि भने सुस्त देखिएको छ ।

यद्यपि, विकास निर्माणका धेरै आधार निर्माण हुन थालेको दाबी सरकारको रहेको भन्दै राजधानी दैनिकमा समाचार छ । यस्तै, यस अवधिमा मुलुकमा सुशासनका लागि मानकको थालनी भएको दाबीसमेत सरकारी पक्षको छ ।

‘समृद्ध नेपाल,सुखी नेपाली’को नारासहित गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले आगामी तीन वर्षभित्र मलुक समृद्ध बनाउने आशा भने धेरैको जीवित नै छ ।

प्रकाशित मिति : 07:35