१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

नाकाबन्दीको ‘नाइके’ भन्दै सामाजिक सञ्जालमा मोदीको चर्को आलोचना (कसले के भने ?)

२७ वैशाख, काठमाडौँ । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको दुई दिने धार्मिक भ्रमणको पूर्व सन्ध्यामा सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा नेपालीहरुले नाकाबन्दीको तत्कालीन समयमा जस्तै चर्को अलोचना गरिरहेका छन । कतिपयले नेपालमाथि लगाइएको नाकाबन्दीको ‘नाइके’ भन्दै मोदीलाई गाली गरिरहेका छन ।

मोदीको नेपाल भ्रमणको पूर्व सन्ध्यानमा मोदीसँग जोडर प्रधानमन्त्री केपी शर्मा ओलीको समेत चर्को आलोचना हुन थालेपछि एमालेका कार्यकर्ता भने रक्षात्मक रुपमा सामाजिक सञ्जालमा प्रस्तुत भैरहेका छन भने कतिपयले खुलमखुला बचाउमा आफ्नो विचार प्रस्तुत गरिरहेका छन ।

मोदीको भ्रमणबारे कसले के भने ? हेर्नुस्





प्रकाशित मिति : May 10, 2018 at 12:20 pm