७ असार २०८३, आइतबार | Sun Jun 21 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी

२७ माघ, काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी भएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको एक कफी पसलमा आगलागी भएको हो ।

तस्बीरः प्रदीपराज वन्त ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले आगलागीबारे पुष्टि गर्दै नियन्त्रणको प्रयत्न भैरहेको जानकारी दिए । बोगटीका अनुसा अहिले नगर प्रहरीको दमकल पुगेर नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : February 10, 2020 at 9:20 pm