१५० जनाका लागि नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्टको जागिर खुल्यो (सूचनासहित)
२३ माघ, काठमाडाैँ । नेपाली सेनामा १५० जना का लागि रोजगारीको अवसर खुलेको छ । बिहीबारको गोरखापत्रमा पाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सूचना प्रकाशित गरेर १५० जनाको लागि दरखास्त मागेको छ ।

नेपाली सेनाले १५० जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)को दरखास्त माग गरेको हो । सेकेन्ड लेफ्टिनेन्टका लागि न्युनतम योग्यता १२ कक्षा उत्तीर्ण वा सो सरहको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : February 6, 2020 at 10:18 am





