२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

भुटानले नेपालविरुद्ध बराबरी गोल फर्कायो

२४ मंसिर, काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलको फाइनलमा नेपाल र भुटान खेलिरहेका छन् । र सुरुमै गोल खाएको भुटानले पहिलो हाफमा नै बराबरी गोल फर्काएको छ । उसका लागि चेन्चो ग्याल्सेनले गोल गरेका हुन् ।


यसअघि नेपालले १६ औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार १५:५४