२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

बंगलादेशलाई १-० ले हराउँदै नेपाल साग फुटबलको फाइनलमा प्रवेश

२२ मंसिर, काठमाडौँ । नेपाल बंगलादेशलाई १-० ले हराउँदै साग फुटबलको फाइनलमा प्रवेश गरेकाे छ ।  आइतबार त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले अब स्वर्णका लागि मंगलबार भुटानसँग खेल्नेछ ।


११ औं मिनेटमा नै अग्रता लिइको नेपालका लागि कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन् । पहिलो गाेल गर्न नसकेकाे नेपालले दोस्रो हाफमा भने रक्षात्मक खेल खेल्यो र १-० कै अन्तरमा खेल जित्यो ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आईतवार १९:०४