२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

राम लिम्बू बने ‘द भ्वाइस अफ नेपाल’

२२ मंसिर, काठमाडौं । रियालिटी सो ‘द भ्वाइस अफ नेपाल २’ को उपाधि राम लिम्बूले जितेका छन् । ग्रान्ड फिनालेमा ४ प्रतिस्पर्धीलाई पछि पार्दै राम ‘द भ्वाइस अफ नेपाल’ बनेका हुन् ।

उनी प्रमोद खरेलको टिममा थिए । रामले ड्याट्सन रेडी गो कार, १२ लाख नगद र विश्व सांगीतिक यात्राको अवसर पाएका छन् ।

प्रकाशित मिति : December 8, 2019 at 7:34 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/