२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

१३ औं सागः पुरुष क्रिकेटमा नेपाललाई बंगलादेशले दियो १५६ रनको लक्ष्य

२१ मंसिर, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष क्रिकेटमा नेपाललाई बंगलादेशले १५६ रनको विजय लक्ष्य दिएको छ । शनिबार पारी खेलमा बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो । बंगलादेका कप्तान होसिन सान्तोलले ६० बलमा ७५ रन बनाए । यस्तै अफिफ हुसेनले २८ बलमा ५२ रन बनाए ।

नेपालका लागि पुर्व कप्तान पारस खड्काले ३ विकेट लिए भने उपकप्तान दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए । अभिनास बोहोराले पनि एक विकेट लिए । यो खेल जिते नेपाल फाइनलमा पुग्नेछ ।

प्रकाशित मिति : December 7, 2019 at 11:35 am