२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

नेपालका लागि तेक्वान्दोकी काजलले जितिन् स्वर्ण

१७ मंसिर, काठमाडौँ । १३ औं सागमा तेक्वान्दोकी काजल श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । मंगलबार ४६ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी काजलले फाइनलमा पाकिस्तानी खेलाडीलाई ५०–१४ को स्कोरमा हराएकी हुन् ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार १५:५८