२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

१३औं साग खेलकुदः महिला टिम कातामा पनि नेपाललाई स्वर्ण

१६ मंसिर, काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको करातेतर्फ महिला टिम कातामा नेपालले स्वर्ण पदक जितेको छ। नेपालले फाइनलमा पाकिस्तानलाई पराजित गर्दै स्वर्ण जितेको हो। टिम कातामा निर्मला तामाङ, सरु कार्की र संगीता मगरले जितेका हुन्।

कातामा नेपालले २४.८८ अंक ल्याउँदा २३.३ अंक ल्याए ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार १२:२०