३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

काठमाडौँको कालीमाटीमा स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु

१७ वैशाख, काठमाडौँ । काठमाडौंको कालिमाटीमा स्कुटर दुर्घटनामा एक जनाकोे ज्यान गएको छ । प्रहरीका अनुसार स्कुटर दुर्घटनामा विनयसिंह प्रधानकोे मृत्यु भएको हो ।

प्रधानको बा ७७ प ८२४३ नम्बरको स्कूटर दुर्घटनामा घाइते भएका प्रधानकोे उपचारका क्रममा ट्रमा सेन्टरमा निधन भएको हो ।

प्रकाशित मिति : 10:21