११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026

सभामुखबाट राजिनामा दिन महरालाई प्रधानमन्त्री ओलीकाे सुझाव

१४ असाेज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारको आराेप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई पदबाट राजिनामा दिन सुझाव दिएका छन । गम्भीर आराेप महरा, संसद र नेकपाका लागि सुखद नभएकाे भन्दै प्रधानमन्त्री ओलीले राजिनामा दिन सुझाव दिएका हुन ।

प्रधानमन्त्रीको सुझाव पछि महराले सभामुखबाट आजै राजिनामा दिने तयारी गरेका छन । सभामुख महरामाथि संसद् सचिवालयमै कार्यरत एक महिला कर्मचारीले मदिरा पिएर बलात्कार गरेकाे बताएका छन ।

प्रकाशित मिति : 11:09