११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026

विप्लवलाई अर्को झड्का, उपत्यका ब्यूरो इन्चार्ज नविन विश्वकर्मा ‘हितमान’ पक्राउ

७ असोज, काठमाडाैँ । नेत्रविक्रम चन्द विप्लव समूहलाई अर्को झड्का लागेको छ । सहरकेन्द्रीत कार्यकर्ताहरू कतिपय पक्राउ पर्ने र कतिपय पार्टी त्याग्ने बढीरहेको समयमा सोमबार उपत्यका इन्जार्ज पक्राउ परेका छन । नेकपा विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज नविन विश्वकर्मा ‘हितमान’ पक्राउ परेका हुन् ।

विश्वकर्मालाई सोमबार प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । यद्यपीले प्रहरीले विश्वकर्मालाई कहाँ राखिएको जनाएको छैन । उनी पूर्व राज्यमन्त्री पनि हुन ।

प्रकाशित मिति : 10:45