८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

अवैध लागूऔषधसहित धादिङका बिजय कुमार श्रेष्ठ पक्राउ

८ भदौ, धादिङ । धादिङ, बेनिघाट रोराङ गाउँपालिका-८ मधुवासबाट सोही ठाउँ कारवाङ बस्ने २५ वर्षीय बिजय कुमार श्रेष्ठलाई अवैध लागूऔषध गाँजा ६ किलो सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेनिघाटबाट खटिएको प्रहरीले उक्त लागूऔषध गाँजा सहित फेला पारी श्रेष्ठलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : August 25, 2019 at 1:52 pm