२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

तनहुँकी दिलमाया गुरुङले सुन्धाराकाे नागराज होटलबाट हाम फालेर आत्महत्या गरिन्

३२ साउन, काठमाडौँ । तनहुँकी दिलमायाँ गुरूङले सुन्धारास्थित नागराज होटलको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेकी छन् । केही दिनदेखि उक्त होटलमा सासु ससुरासँग बस्दै आएकी तनहुँ स्थायी घर भएकी ३८ वर्षाीया गुरुङले शनिवार बिहान होटलको चौथो तलाबाट हाम्फालेर आत्महत्या गरेकी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

फाइल फाेटाे

प्रकाशित मिति : August 17, 2019 at 5:32 pm