नेकपाकाे प्रचार बिभाग उपप्रमुखमा सुर्य थापा
३१ साउन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सूर्य थापाले प्रचार तथा प्रकाशन बिभाग उपप्रमुखको जिम्मेवारी पाएका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे नेकपा सचिवालय बैठकले थापालाइ प्रचार तथा प्रकाशन बिभाग उपप्रमुखको जिम्मेवारी दिने निर्णय गरेकाे हाे । प्रचार तथा प्रकाशन बिभागक प्रमुखको जिम्मेवारी भने नारायणकाजी श्रेष्ठले पाएका छन् ।
प्रकाशित मिति : 17:37







