१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

काँग्रेस नेता सिंहको स्वास्थ्यमा सुधार

२३ साउन, काठमाडाैँ । नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको स्वास्थ्यमा सुधार आएको छ । सुगर र पिसाबको समस्या देखिएपछि सोमबार बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना हुनुभएका नेता सिंहको स्वास्थ्यमा सुधार आएको उहाँका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिनुभयो । सिंहलाई डा मिमी गिरीको टोलीले उपचार गरिरहेको छ । डा गिरीका अनुसार नेता सिंहलाई अझै केही दिन अस्पतालमा राखिनेछ ।

प्रकाशित मिति : August 8, 2019 at 5:18 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/