७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

तनहुँको आँबुखैरेनीबाट विप्लव समूहका २ कार्यकर्ता पक्राउ 

१८ साउन, तनहुँ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २ जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयल तनहुँले शुक्रवार राति पक्राउ गरेको छ ।पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ का ४६ वर्षीय गणेश थापा क्षेत्री र घिरिङ गाउँपालिका–२ का ३६ वर्षीय धनबहादुर राना छन् ।

उनीहरूलाई आ–आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

प्रकाशित मिति : August 3, 2019 at 2:49 pm