७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

बली दिनु धर्म भए पाप के हो ? भन्ने प्रश्नसहित साकाहारी अभियन्ता सडकमा (फोटोफिचर)

११ साउन, काठमाडाैँ । बली दिनु धर्म भाए पाप के हो ? भन्ने प्रश्नसहित साकाहारी अभियन्ता सडकमा निस्किएका छन । ‘मन्दिरलाई बधशाला नबनाउ’ अभियान व्यापक बन्दै गएको छ । साकाहारी भोजन गर्नेहरूले मन्दि पुजा गर्ने ठाउँ भएकाले त्यसलाई बधशाला बनाउन नहुने बताउँदै अाएका छन । शनिबार  काठमाडौँको कलंकीमा श्र कृष्णप्रणामी युवा परिषद् प्रारम्भिक समिति ढुंगेअड्डाको अायोजनामा कलंकी चोकमा सचेतना अभियान सञ्चालन भएको छ ।  बुद्धको अघि बसेर नै बुद्धको देशमा अहिंसा नगरौँ भन्ने सन्देश व्यापक बनाउन चाहेको र त्यसले सबैको मानिसको हित गर्ने अभियन्ता मनमोल गजुरेलले जानकारी दिए ।

प्रकाशित मिति : July 27, 2019 at 10:10 pm