२३ असार २०८३, मंगलबार | Wed Jul 8 2026

विद्यार्थी कुट्ने शिक्षक श्रीराम त्रिपाठी पक्राउ

७ साउन, पोखरा । पोखराकाे हेम्जास्थित हेम्जा बोर्डिङ स्कुलमा अध्ययनरत १४ वर्षीया एक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक शीक्षकलाई कास्कीबाट पक्राउ गरिएको छ। साउन ५ गते विधार्थीलाई गृहकार्य नगरेको भन्दै शिक्षक श्रीराम त्रिपाठीले उनलाई कक्षामै कुटपिट गरेका थिए। विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक त्रिपाठीलाई नियन्त्रणमा लिई कानुनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक कुमार केसीले जानकारी दिए।

प्रकाशित मिति : July 23, 2019 at 1:17 pm