६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

रोजगारीको प्रलोभन देखाई भारत लैजाँदै गरेका ११ जनाको उद्दार, ३ जना पक्राउ

३ साउन, मोरङ । रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेको अवस्थामा  ११ जनाको उद्धार गरिएको छ । उनीहरुलाई भारततर्फ लैजाने मोरङ उर्लाबारी नगरपालिका–४ बस्ने ४५ वर्षीया फुल कुमारी उराम, ४८ वर्षीय फुर्का उराम र सुनसरी हरिनग्रा गाउँपालिका–७ बस्ने ४० वर्षीय हफिज अन्सारीलाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ परेकाहरमाथि अनुसन्धान भैरहेकाे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : July 19, 2019 at 2:23 pm