६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

अब अविवाहित युवतीले माेबाइल बाेक्न नपाउने, नियम पालना नगरे १ लाख जरिवाना हुने

१ साउन, भारत । भारतकाे एक सहरमा महिलालाई कडाई गर्दै विवाह नगरेका केटीहरूले माेवाइल बाेक्न नपाउने नियम राखेकाे छ । उक्त नियम गुजरातकाे बानसकाँठा क्षैबकाे दांतीवाडा गाउँमा अविवाहित केटीलाइ फाेन बाेक्न प्रतीबन्ध लगाएकाे हाे । यदि याे नियम युवतीले उल्लङघन गरे केटीकाे बुबाले १ लाख भारतिय रूपैयाँ जरिवाना तिर्नु पर्ने बताइएकाे छ ।

त्यसैगरी युवतीलले परिवारकाे अनुमति बिना विवाह गरे त्याे पनि अपराध हुने ठाकाेर समुदाएकाे बैठकमा निर्णय भएकाे छ । याे नियम दांतिवडाका साथै काेटजा, गगुदा, अाेडवा, हरियावाडा, मरपुरिया, शेरगढी, तेलपुरा, रंदाैल, रतनपुर, दनारी र वेलावास लगाएतका अन्य गाउँमा पनि लागु हुने भारतिय मिडियाले जनाएकाे छ ।

प्रकाशित मिति : July 17, 2019 at 12:37 pm