६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विदुर नगरपालिकाभित्र फलफुलका ७ हजार बिरूवा रोपिदैँ

३० असार, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका क्षेत्र भित्र ७ हजार बिरूवा रोपिने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यसरी बिरूवा रोप्न लागिएको हो । सोमबार विदुर नगरपालिका वडा नम्बर ४ बट्टराको बसपार्क क्षेत्रमा केही बिरूवा रोपेर मेयर सञ्जु पण्डितले यसको सुरूवात गरे । वडा अध्यक्ष टलकमान श्रेष्ठ लगायतका अन्य जनप्रतिनिधि, निमित्त प्रमुख प्रशासकीय अधिकृत पुष्कर शर्मा रिमाल लगायत उपस्थित रहेका थिए ।

प्रकाशित मिति : July 15, 2019 at 11:46 am