६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

बाख्रा चराउन गएकी १० वर्षीया बालिकाको बाढीमा डुबेर मृत्यु

२९ असार, सिरहा । बाख्रा चराउन गएकी १० वर्षीया बालिकाको बाढीमा डुबेर मृत्यु भएकाे छा। सिरहाको मिर्चैया नगरपालीका- १ की १० वर्षीया रागिनी मण्डलकाे बाख्रा चराउन गएका को मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

बाख्रा चराउन गएकी मण्डलकाे चिप्लिएर धेरै पानी भएको ठाउँमा डुवेर मृत्यु भएको हाे ।

प्रकाशित मिति : July 14, 2019 at 7:34 pm