५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नयाँ वर्षलाई नगरकाेटकाे स्वागत (हेर्नुस् सात तस्बिर)

१ वैशाख, काठमाडौँँ । नयाँ वर्ष २०७५ सालकाे पहिलाे दिन अाज वैशाख १ गते नेपालीहरुले खुसीका साथ शुभकामना अादानप्रदान गरि मनाउँदै छन । हामीले नगरकाेटले नयाँवर्षलाई स्वागत गरेका सात तस्बीर यहाँ प्रस्तुत गरेका छाैँ । तस्बिरः दुर्गा पुडासैनी

 

 

प्रकाशित मिति : १ बैशाख २०७५, शनिबार ०७:३८