१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

काठमाडौँ महानगरकी उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात, नर्भिक अस्पतालमा उपचार हुँदै

२० असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात भएको छ । खड्गीलाई शुक्रबार हृदयघात भएपछि काठमाडौँको नर्भिक अस्पतालमा उनको उपचार भईरहेको छ ।

खड्गीका सहयोगीहरुका अनुसार उनको स्वास्थ्य सुधार हुने क्रममा रहेको छ । शुक्रबार मध्याह्न उनलाई हृदयघात पछि अस्पताल पुर्याइएको थियो ।

प्रकाशित मिति : 15:02