३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

नेपाल प्रहरीका ४५ एसपीको सरूवा (को कहाँ ? सूचीसहित)

१३ जेठ, काठमाडाैँ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । आइतबार साँझ उनीहरूको सरुवा निर्णय गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो इन्टेलिजेन्स महाशाखामा आभुषण तिम्सिना पुगेका छन । यस्तै दानबहादुर मल्ल जिल्ला प्रहरी कार्यालय चितवन पुगेका छन भने कास्कीमा दानबहादुर कार्की सरूवा भएका छन । त्यस्तै सोमेन्द्र सिंह राठौर जिल्ला प्रहरी कार्यालय पर्सा र जयराज रापकोटा जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुख भएर गएका छन।

 

प्रकाशित मिति : 11:48