३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

सर्लाहीको हरिपुर नगरपालिकाको कार्यालयमा बम बिस्फोट

१३ जेठ, काठमाडाैँ । सर्लाहीको हरिपुर वडा नं. २ मा रहेको नगरपालिकाको कार्यालयमा बम बिस्फोट भएकाे छ । अज्ञात समुहले गएराति नगरपालिका कार्यालयमा बम स्फिोट गराउँदा कार्यालयमा क्षति पुगेको छ । अज्ञात समूहले त्रास फैलाउनका लागि बम फिस्फोट गराएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी प्रतीतसिंह राठोरकाे अनुमान छ ।

 

प्रकाशित मिति : 10:00