२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

नायिका करिष्मा मानन्धरको घरमा चट्याङ्, यसरी चिरियो रूख (भिडियोसहित)

२९ वैशाख, काठमाडाैँ । चर्चित नायिका करिष्मा मानन्धरको घरमा चट्याङ् परेको छ । केहीबेर अघि हवाहुरीसहित मेघ गर्जिरहेको अवस्थामा चट्याङ परेको हो । चट्याङबाट मानवीय क्षति भनेको भएको छैन ।

करिष्माको घरको एउटा रूघ पुरै चिरिएको छ । नायिक मानन्धर अाफैँले रूख चिरिएको एउट भिडियो पोष्ट गरेकी छिन । उनले अाफू सुरक्षित रहेको बताएकी छिन ।

भिडियो तलको लिंकमा हेर्नसक्नुहुन्छ 

प्रकाशित मिति : 15:52