११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

काठमाडौँको तारकेश्वर जंगलमा शेर्पाले झुण्डिएर आत्माहत्या गरे 

२८ वैशाख, काठमाडौँ । तारकेश्वर नगरपालिकाको कार्यालय नजिकैको बुद्ध सामूदायिक वनमा एक व्यक्तिले सल्लाको रुखमा झुण्डिएर आत्माहत्या गरेका छन्। गोकुल गंगा –३, रामेछाप घर भई हाल तारकेश्वर–२, ढकालटार बस्दैआएका वर्ष ३५ का आङ नर्वु शेर्पाले आत्माहत्या गरेका हुन् ।

शनिबार दिउँसो साढे ३ बजे तारकेश्वर–६ का एक जना स्थानीय महिला बाख्रा चराउँदै गर्दा शेर्पालाई झुण्डिएको अवस्थामा देखेर खबर गरेपछि घटना सार्बजनिक भएको धर्मस्थली प्रहरी चौकीले जनाएको छ।

प्रकाशित मिति : May 11, 2019 at 9:41 pm