२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

गृहसिचव सापकोटा हटाइए, प्रेम कुमार रार्इलार्इ गृह सचिवको जिम्मेवारी

२३ चैत, काठमाडाैँ । गृहसिचव मोहनकृष्ण सापकोटाको सरूवा भएको छ । गृह मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव प्रेम रार्इलार्इ लगिएको छ । रार्इ गृह मन्त्रालयका लागि बढी अनुभवी मानिन्छन ।

सापकोटाको कार्यक्षमता सन्तोषजनक नभएको भन्दै सापकोटालाइ हटाएर रार्इलार्इ लगिएको मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : April 6, 2018 at 11:14 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/