१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

भारतीय जनता पार्टीका नेता गुल मोहम्मदको गाेली हानी हत्या


२२ बैशाख, काठमाडाैँ । भारतकाे प्रशासित क्षेत्र काश्मिरको अनन्तनाग जिल्लामा भारतीय जनता पार्टीका नेताको गाेली हानी हत्या भएको छ । भाजपाको अनन्तनाग जिल्लाका उपाध्यक्ष रहेका गुल मोहम्मद मीरको गएराती गोली हानि हत्या गरिएको बीबीसीले जनाएको छ । मीरलाई आफ्नै घरमा रहेको बेला गोली प्रहार भएको र घाइते मीरको अस्पतालमा ज्यान गएको हो ।

लोकसभाको चुनाव हुनुभन्दा २ दिन अघि घटना भएको हो । भाजपाले घटनाको जाँचबुझ गर्न सरकारसमक्ष आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आईतवार ११:४५