२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

करेन्ट लागेर पूर्व प्रहरी सहायक निरीक्षककाे मृत्यु

१९ वैशाख, बर्दिया । बर्दियामा करेन्ट लागेर एक पूर्व प्रहरीको बुधबार मृत्यु भएको छ । गुलरिया नगरपालिका–६ बस्ने पूर्व प्रहरी सहायक निरीक्षक लालबहादुर गुरुङको मृत्यु भएको हो । पिपलमा चढेर स्याउला काट्ने क्रममा करेन्ट लागेर गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 11:49