१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

पोखरा विश्वविद्यालय अन्तर्गतको केन्द्रीय क्याम्पसको स्ववियुमा अनेरास्ववियु विजयी


२२ चैत, काठमाडौँ । पोखरा विश्वविद्यालय अन्तर्गतको केन्द्रीय क्याम्पस पोखरामा अनेरास्ववियु विजयी भएको छ । स्ववियु निर्वाचनमा सभापतिमा अनेरास्ववियुका सुनिल तिमिल्सिना सचिव शुरज परियार कोषाध्यक्ष प्रकृति दवाडी लगायत उपसभापति,सहसचिव सहित अधिकांश पदमा अनेरास्ववियु विजयी भएको अनेरास्ववियुका सचिव सुदिप शर्माले जानकारी दिए ।

नेपाल विद्यार्थी संघका दुई सदस्य विजयी भएका छन । २२८० मतदाता रहेको क्याम्पसमा हिजो सम्पन्न भएको निर्वाचनमा १७६९ मत खसेको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहीबार १५:०९

https://srdb.com.np/