१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

नेपाल राष्ट्र बैंकले बिहीबार १५ अर्बको रिपो बिक्री गर्दै

१८ वैशाख, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले मंगलबार एक सूचना प्रकाशित गरी यही वैशाख १९ गते बिहीबार रिपो बोलकबोलबाट बिक्री गर्न लागेको जनाएको छ । सात दिनका लागि बिक्री गर्न लागिएको रिपोमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था खरीद प्रक्रियामा सहभागी हुन सक्नेछन् । केन्द्रीय बैंकले नियमति रुपमा रिपो र ट्रेजरी बिल बिक्री गर्दै आएको छ ।

 

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार ०८:३४