२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

नुवाकाेट थानसिङकी ११७ बर्षिया बाटुलीलाई ककनी गाउँपालिकाले मासिक १० हजार दिने निर्णय गर्याे 

१७ वैशाख, काठमाडाैँ । नुवाकाेट थानसिङकी ११७ वर्षीय बाटुली लामिछानेलाई ककनी गाउँपालिकाले मासिक १० हजार दिने निर्णय गरेकाे छ ।  ककनी गाउँपलिका वडा नम्बर ८ की बाटुलीलाई यहि वैशाख महिनादेखि मासिक १० हजार रुपैयाँ दिने निर्णय गरेकाे हो ।

गाउँपालिकाकै सबैभन्दा बढी उमेरको अभिभावक भएको भन्दै उनको संरक्षकत्व ग्रहण गर्नु गाउँपालिकाको कर्तव्य भएको गाउँपालिकाका उपप्रमुख सीता खतिवडाले बताइन ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलवार १०:२३