कान्तिपुर पब्लिकेशन्सका संस्थापक प्रकाशक श्याम गोयन्कालाई मातृशोक
१६ वैशाख, काठमाडाैँ । कान्तिपुर पब्लिकेशन्सका संस्थापक प्रकाशक श्याम गोयन्कालाई मातृशोक परेको छ । उहाँकी माता शारदादेवीको श्वासप्रश्वाससम्बन्धी रोगका कारण ८१ वर्षका उमेरमा भारत, बम्बइमा देहान्त भएको छ । श्रीमती गोयन्का धार्मिक र निकै दयालु स्वभावकी हुनुहुन्थ्यो । केही दिनअघि निधन हुनुभएका उहाँका दुई छोरा र पाँच छोरी हुनुुहुन्छ ।

प्रकाशित मिति : 10:43









