८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

बालुवाटारकाे जग्गा व्यक्तिको नाममा ल्याउन पूर्व आयुक्त बस्न्यातको भूमिका निर्णायक रहेकाे खुलासा

१२ वैशाख, काठमाडाैँ । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातको निर्णायक भूमिका रहेको भेटिएको छ ।

बस्न्यातले अख्तियारको प्रमुख आयुक्त हुनुअघि तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव रहेको बेला पर्ती, सरकारी र राजकुलोको जग्गा समेत नक्कली नाममा दर्ता गरिदिन मन्त्रिपरिषद्मा पेश गरेको विवरण फेला परेको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

प्रकाशित मिति : 08:03