१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

चितवनकाे भरतपुरमा चारवटा सवारीसाधन एकै ठाँउमा दुर्घटना

११ वैशाख, चितवन । भरतपुरमा चारवटा सवारीसाधन एकै ठाँउमा दुर्घटना भएको छ ।

भरतपुर महानगरपालिका– ४ स्थित लंकु पुलनजिकै ना ७ ख ६४७ नम्वरको मिनि ट्रकले तीनवटा सवारीसाधनलाई ठक्कर दिएको हो । मिनि ट्रकले बा १७ च ८१९७ नम्बरको रातो कार, बा १३ च ६९९२ नम्बरको खैरो कार र ना १५ प ८३५१ नम्बरको स्कुटरलाई एकैपटक ठक्कर दिएको हो । घटनाकाे थप बिवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति : 18:12