१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

भूकम्पले ध्वस्त पारेको लाप्राक एनआरएनएको सहयोगमा मनै लोभ्याउने गरी उभियो (फोटोफिचर)

९ वैशाख, काठमाडाैँ । २०७२ वैशाख १२ गतेको भूकम्पले ध्वस्त गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माणाधीन लाप्राक नमुना बस्तीको हस्तान्तरण चाँडै हुँदैछ । लगभग ९५ प्रतिशत काम सम्पन्न भइसकेको बस्ती हस्तान्तरणको मिती भने तय भइसकेको छैन । गैर आवासीय नेपाली संघ(एनआरएनए) को  सहयोमा लाप्राक नमुना बस्ती बनेको छ ।

प्रकाशित मिति : 12:57