नेकपाको ७० औँ स्थापना दिवसः कार्यक्रम सुरू हुन एक घण्टा अघि नै ‘हाउसफुल’ (फोटोफिचर)
९ वैशाख, काठमाडाैँ । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७० वर्ष पूरा भएको छ । आज कम्युनिष्ट घटक दलहरुले विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउँदैछन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले भने ७७ वटै जिल्लाको अध्यक्ष र सचिवको नाम घोषणा गरेर मनाउँदै छ ।

नेकपाले काठमाण्डौको कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम अायोजना गरेको छ । कार्यक्रममा अध्यक्षद्धय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्ड शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको छ । कार्यक्रममा सहभागी हुन नेता कार्यकर्ता कमलादीमा पुगिसकेका छन । कमलादी हल नेताहरू पुग्नु एक घण्टा अघि नै भरिएको छ । तस्बीरहरूः मदन विष्ट
हेर्नुहोस् तस्बीर

प्रकाशित मिति : 12:27









