५ वटै क्षेत्रीय प्रशासन कार्यालय खारेज लगाएत यस्ता छन् मन्त्रिपरिषद बैठकका १५ निर्णय
२८ चैत, काठमाडौँ । सरकारले ५ वटै क्षेत्रीय प्रशासन कार्यालय खारेज भएको घोषणा गर्दै ती कार्यालयहरुमा रहेका अभिलेखहरु सम्वन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

गत चैत २६ गते बसेको मन्त्रिपरिषद बैठकले क्षेत्रीय प्रशासन कार्यालय हेटौडा,पोखरा, सुर्खेत, दिपायल र धनकुटास्थित क्षेत्रिय प्रशासन कार्यालय खारेज गरेको हो ।
यस्ता छन् मन्त्रिपरिषद बैठकका १५ निर्णयहरु:


प्रकाशित मिति : 15:56







