८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

विप्लवलाई अर्काे झड्का, डोल्पा इञ्चार्ज वीरबहादुर खड्का पक्राउ

२७ चैत, जाजरकोट । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहका डोल्पा इञ्चार्ज वीरबहादुर खड्का आज अपराह्न जाजरकोट सदरमुकाममा पक्राउ परेका छन् ।

जाजरकोट प्रहरीले उनलाई सदरमुकामबाट पक्राउ गरेको स्रोतले बताएको छ । खड्कालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान गरिएको जनाइएको छ ।

प्रकाशित मिति : 18:20