१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

राज्य व्यवस्था समितिको बैठक आह्वान

https://www.muktinathbank.com.np/online/loan-application

११ मंसिर, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आह्वान भएको छ ।यही मंसिर १५ गते बस्ने गरी समितिको बैठक आह्वान भएको हो । बैठकमा गृहमन्त्रालयसँग सम्बन्धित समसामयिक विषयहरूका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

शान्ति सुरक्षा र अपराध नियन्त्रण, कारागार व्यवस्थापनको विषयमा छलफल गर्ने भनिएको छ । यसअघि राज्य व्यवस्था समितिको अघिल्लो बैठक असोज ८ गते बसेको थियो ।

प्रकाशित मिति : November 27, 2026 at 4:42 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/