प्रधानमन्त्री शाहसँगको तस्बिर सेयर गर्दै मोदीले लेखे: नेपाल-भारत मित्रता अझ उचाइमा
७ मंसिर, काठमाडौँ । नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटको तस्बिर सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–नेपाल मैत्री सम्बन्ध अझ उचाइमा पुग्ने उल्लेख गरेका छन ।
फेसबुकमा उनले शाहसँगका केही तस्बिर पोस्ट गरेका छन् । उनले भेट सुखद रहेको पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : November 23, 2026 at 5:09 pm











